रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ को टुरीधारा मोसेखोलामा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका ८ का वडाध्यक्ष धनबहादुर केसीका अनुसार २२ दिनको बच्चा र आमा सहित ५ जनाको मृत्यु भएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved