सुर्खेत। रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा करिब ८० प्रतिशत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार ५ बजेसम्म ७९.९२ प्रतिशत मत खसेको हो । एक हजार ४३४ मतदातामध्ये एक हजार १४६ जनाको मत खसेको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved