काठमाडौं । नक्साल काठमाडौंस्थित नेपाल बाल सङ्गठनको जग्गा हिनामिना प्रकरणमा जोडिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रिता सिंह वैद्यविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । तत्कालीन अध्यक्ष रहेकी रिताको नेतृत्वमा बाल सङ्गठनका तत्कालीन पदाधिकारीले २८ रोपनी ५ आना...