काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रूपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रूपैयाँ पुगेको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved