रिलायन्स

सीआईबीलाई सेबोनको जवाफ: रिलायन्सको वित्तीय विवरणमा कैफियत भेटिएन, थप अनुसन्धान परेन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ्ग मिल्सको वित्तीय विवरणबारे केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को पत्रको जवाफ पठाएको छ । रिलायन्सको वित्तीय विवरणमा कसुर नदेखिएकोले सीआईबीको अनुसन्धान आवश्यक नभएको जवाफ धितोपत्र बोर्डले पठाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved