रियल मड्रिडको ६ अंकको अग्रता

स्पेनिस ला लिगा : रियल मड्रिडको ६ अंकको अग्रता

काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गर्दै रियल मड्रिडले जित निकालेको छ। शनिबार राति रियल मड्रिडले घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई ३-१ ले हराएको हो। लुका मोड्रिचको गोलमा रियल मड्रिडले सुरुआती अग्रता बनाएको थियो। भिनिसियस जुनियरको पासमा गोल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved