यो वर्षको नोभेम्बरमा अमेरिकामा ६० औं राष्ट्रपतीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट हाइट हाउसमा फर्किए भने ट्रम्पले उन्नाइशौं शताब्दीको एक दूर्लभ उदाहरण दोहोर्याउने छन् । अमेरिकी इतिहासमा एकपटक पराजित भएको बहालवाला राष्ट्रपति अर्को चुनावमा विजयी भएको एक मात्र उदाहरण...