काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले परनिर्भर अर्थतन्त्रले समाजवादको ढोका खोल्न नसक्ने बताएका छन् । शुक्रबार माओवादी केन्द्रको जनवर्गीय सङ्गठन रिटर्नी सेन्टरको पहिलो भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “पुँजीवादी मोडेलकै अर्थतन्त्र किन नहोस्,...