एजेन्सी । सही तरिकाले रेखदेख नगर्दा दाँतमा क्याविटी तथा दुखाईको समस्याको सामना गर्नुपर्ने हुन सक्छ । यस्तोमा दाँतको क्याविटीबाट राहत पाउन केही घरेलु उपाय गर्न सकिन्छ । दाँतमा दुखाई तथा क्याविटीका लागि ल्वांग एकदमै राम्रो विकल्प हो । यसमा एन्टीइन्फ्लामेटरी...