काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संसदमा उर्दू कविता वाचन गर्दै सरकारलाई प्रश्न गरेका छन् । प्रतिपक्षी दलहरूमध्ये नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले संसद्...