काठमाडौं। टिकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई ‘आममाफी’ नदिन अपिल गर्दै सोही घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन्। कैलालीको टिकापुरमा २०७२ भदौमा भएको घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको...