राष्ट्रिय सूचना आयोग

सूचना आयोगद्वारा सूचना नदिने ३३ कार्यालय प्रमुखमाथि कारबाही

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved