काठमाडौं। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सत्तापक्षाको उम्मेद्वार रहेकी उनलाई नेपाली कांग्रेसले पनि सघाएकाे थियो । उपाध्यक्ष अर्यालले मंगलबार शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ...