काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक सरकारको तर्फबाट साझा न्यूनतम कार्यक्रममार्फ शहीद, बेपत्ता परिवार र घाइते अपांगबारे सम्बोधन भएको बताएका छन्। शहीद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभामा प्रचण्डले भने, “राज्यका तर्फबाट गर्नुपर्ने...