काठमाडौं। काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शुरु भएको छ। शनिबार उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले महोत्सवको उद्घाटन गरेका छन्। डीएआर मुभिज एण्ड फिल्म ईण्डष्ट्रिजले आयोजना गरेको महोत्सव पाँच दिनसम्म चल्नेछ। आज देशभरबाट उपस्थित ६४ समूहले बबरमहलदेखि विभिन्न जात-जातिहरूको...