काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आजदेखि धादिङवेसीमा सुरु भएको छ। नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन आइतबार सकिनेछ। प्रतिष्ठानका आठौं महाधिवेशन एवं २२औं साधारणसभाको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरे । सो अवसरमा बोल्दै...