काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा प्रतिष्ठानमा फुटको संकेत देखिएको छ । यसअघि, अध्यक्षमा प्रतिस्पर्धा गरेका विष्णु खत्रीले नयाँ संस्था खोलेर प्रतिष्ठानलाई अगाडि बढाउने भएका छन्। प्रतिष्ठानका सल्लाहकार बमबहादुर कार्की र पूर्व महासचिव खत्रीले नयाँ...