राष्ट्रिय रग्बी टोली

एसियाली रग्बी सेभेन्स प्रतियोगितामा सहभागी हुन राष्ट्रिय टोली कतारतर्फ

काठमाडौं। एसियाली रग्बी सेभेन्स प्रतियोगितामा सहभागी हुन राष्ट्रिय पुरुष टोली कतार उडेको छ । बुधबार १२ खेलाडीसहित १५ सदस्यीय टोली कतार उडेको हो । खेलाडीहरुमा विक्रम पुरी, यदु अधिकारी, नवीन गिरी, काल्भिन जोशी, नवीनबहादुर मगर, कपिल सापकोटा, पुजन फेवाली,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved