राष्ट्रिय भेला

माओवादीले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला बोलाएको छ । फागुन १० गते काठमाडौंमा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको महासचिव देव गुरुङले जानकारी दिए । माओवादीका अनुसार पार्टीबाट निर्वाचित...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved