काठमाडौं। प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच रातो हाब्रे लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । प्रभु बैंक लिमिटेडको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी...