काठमाडौं। महालेखा परीक्षकको २०औँ वार्षिक प्रतिवेदनले सरकारले राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्रमा अनिवार्य गरेर सर्वसाधारणलाई दु:ख दिएको स्पष्ट पारेको छ। सुरुमा सबै सरकारी कागजातहरूको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने भनिए पनि त्यस्तो हुन सकेको छैन । राष्ट्रिय परिचयपत्रबारे जानकारी दिँदा...