राष्ट्रिय टिम

साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमको घोषणा 

काठमाडौं। साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ। १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल असोज १५ देखि मालदिभ्स आयोजना हुँदैछ।  प्रतियोगिताका लागि नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले आइतबार २३ सदस्यीय टिमको घोषण गरेका छन्। साफ च्याम्पियनसिपको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved