काठमाडौं । राई समुदायको सर्वोच्च सामाजिक संस्था किरात राई यायोक्खा (किराया) ले राई समुदायसँग सम्बन्धित १२औं राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त तथ्याङ्क सच्याउन माग गरेको छ । आइतबार किराया मुख्यालय कोटेश्वरस्थित सुम्निमा हलमा पत्रकार सम्मेलन गर्दै तथ्याङ्क सच्याउन माग...