राष्ट्रिय गीत

‘जहाँ छन् बुद्धका आँखा’को अन्तरकथा

त्यतिबेला म राष्ट्रिय कम्प्युटर केन्द्रमा कार्यरत थिएँ। एक जना सुबेदार मलाई खोज्दै आए। ती सुबेदारले सोधे, ‘बमबहादुर थापा को हुनुहुन्छ ?’ मैले आफ्नो परिचय दिएपछि सुबेदारले भने, ‘तपाईँलाई आर्मी हेडक्वार्टरमा बोलावट भएको छ, सवारी हुनुपर्‍यो।’

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved