राष्ट्रिय खेलकुद परिष

सन्तोषिलाई बिदाई

काठमाडौं ।  अफ्रिकी राष्ट्र इथोपियाको राजधानी एडिस अबाबामा ३५ दिने प्रशिक्षण लिनका लागि नेपाली धाविका सन्तोषी श्रेष्ठ आईतवार प्रस्थान गर्दैछिन् । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता धाविका सन्तोषीलाई आईतवार बिदाई गरिएको हो । इथोपिया...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved