काठमाडौं। सरकारले क्षयरोग अन्त्यका लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको छ। मंगलबार एक कार्यक्रमका सार्वजनिक उक्त रणनीतिमा पाँच वर्षमा क्षयरोगको कारणले परिवारमा पर्ने आर्थिक व्ययभार शून्यमा झार्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ। रणनीतिमा आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्ममा...