काठमाडौँ। नेपाल पुलिस क्लब र गण्डकी प्रदेश छैटौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मंगलबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीले मणिमुकुन्द क्लबविरुद्ध ३–२ को कठिन जित निकाल्यो। गण्डकीले खेलको पहिलो सेट २६–२४ र...