पेरिस। राष्ट्रपति इम्यानुल म्याक्रोंले अघि सारेकोको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्किने सङ्केत देखापरेको छ । अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिए भने आगामी साता बेलायतका राजा चाल्र्स तृतीयको भ्रमणको...