राष्ट्रपतीय चुनाव

भोट खसाल्दै अमेरिका, नतिजा पर्खिँदै विश्व

ट्रम्पले जितेमा विश्व आप्रवासन नीति कठोर हुने, बहुपक्षीयता कमजोर हुने, समकालीन विश्व व्यवस्था अझै भत्किने र विश्वभरिका अधिनायकवादी शासकलाई सहजता सृजना हुने ठानिएको छ । यद्यपि, रिपब्लिकन समर्थक यसलाई आरोप मात्र मान्दछन् ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved