काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताएका छन् । उनले सम्बोधनमा सबैको इच्छापत्र जस्तो कुरा आएको टिप्पणी गरे । सरकारको नीति कार्यक्रममा आउने विषय अहिले नै आएको उनको ...