राष्ट्रपति पौडेल जनकपुरमा

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा-अर्चना

जनकपुरधाम। राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरमा विशेषा पूजा-अर्चना गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट गरिन लागेको नागरिक अभिनन्दनमा सहभागी हुन जनकपुरधाम आइपुगेका पौडेलले जानकी मन्दिरमा पूजा गरेका हुन् । साथमा उनकी श्रीमती पनि रहेकी छिन् । पूर्व-निर्धारित कार्यक्रमअनुसार नेपाली...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved