युक्रेन। युक्रेनमा आवश्यक सहयोग जुटाउन राष्ट्रपति जिलेन्स्किीको भेटघाट चलिरहेको छ । यसका लागि युक्रेनी राष्ट्रपति भोलोदोमिर जिलेन्स्किीले विभिन्न देशका राष्ट्रपतिसँग भेटघाट गरिरहेका छन् । उनले हालसालै फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । हाल युक्रेनको भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन...