राष्ट्रपतिको स्वास्थ्य अवस्था

 नौ दिनदेखि भारतमा उपचार गराइरहेका राष्ट्रपतिको स्वास्थ्य कस्तो छ ?

काठमाडौं। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । बिहीबार दूतावासले विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र स्वास्थ्य परीक्षण रिपोर्ट सकारात्मक आएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved