काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। दिउँसो ३ बजे प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ। देउवा नेतृत्वको सरकार गठन भएको ६ महीना पुगेको अवसरमा उनले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका...