राम-सीता

जनकपुरमा झुला उत्सवको रौनक सुरु

जनकपुरधाम । आएल सावन मास झुला झुलु सरकार । झुला झुलिलिये लाले फुलवरियामे ।। अहिले जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा यस्ता लोकगीत र लोक धुनसँगै झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ। प्रत्येक वर्ष साउन शुक्ल तृतीयादेखि मनाइने झुलनोत्सव पर्वको रमझम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved