काठमाडौं । राम लामा अविनाशीको पुस्तक स्मृतिका विम्बहरू विमोचन भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक स्मृतिका विम्बहरू विमोचन भएको हो । सुरभी साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकारहरूको उपस्थिति रहेको थियो । पुस्तकमा जीवनमा आफूले विभिन्न...