काठमाडौं। काठमाडौं महानगरपालिकाको उपमेयरको मतगणना फेरि गणना गर्न माग गर्दै गठबन्धनबाट उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्। उम्मेदवार नै नभएका नेपाली कांग्रेसको चुनाव चिह्न रूखसहित आफ्नो चुनाव चिह्न कलममा पनि आएको मतलाई बदर मान्न...