रामहरी खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले राजनीतिक स्थिरताका लागि समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद खतिवडाले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा हुनुपर्ने...