जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा ७९ वर्षीय रामसेवक यादवले उम्मेदवारी दर्ता गराएका छन्। वडा नम्बर ८ पिडारी चोकस्थित घर भएका यादव राजनीतिभित्रको गलत गतिविधि अन्त्य गर्न र राजनीतिलाई सफा बनाउन स्वतन्त्र उम्मेदवारी गराएको बताए। उनले अहिलेको दलहरूले विचारमा...