रामनवमी मेला

भारतमा भएको रामनवमी मेलामा दुर्घटना, ३५ जनाको मृत्यु

काठमाडौं। भारतको इन्दौरमा राम नवमी मेलामा भएको दुर्घटनामा परी ३५ जनाको ज्यान गएको छ। मेलाका क्रममा मन्दिरको इनार ढाकेको ढक्कन भत्किँदा उनीहरू इनारमा खसेका थिए। बिहीबार भएको उक्त दुर्घटनामा आज शुक्रबार बिहानसम्ममा ३५ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved