काठमाडौं । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरमा हत्या भएको घटनाको अनुसन्धानको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोली घटनास्थल गएको छ । मलंगवा नगरपालिका–४ घर भएका रायको रतनपुरस्थित ‘फार्म हाउस’मा रहेका बेला आइतबार राति हत्या...