काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि विमानस्थल बन्द हुने विमानस्थल स्रोतले जनाएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved