काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी ‘काजी साब’ले आफू सकुशल रहेको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि मिडिया हबबाट सार्वजनिक भिडिओमा उनले भ्रमितको कुराको पछि नलाग्न आग्रह गरे । उनले आफूमाथि दानवरुपी व्यवहार भएको गुनासो गरेका छन्...