रामकृष्ण यादव विजयी

धनुषा २ मा एमालेका अगरियालाई हराएर कांग्रेसका यादव विजयी

धनुषा। धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै यादव विजयी बनेका हुन् । यादवले २० हजार ११२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved