काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्दैछन् । आइतबार अपराह्न महोत्तरी जिल्ला समन्वय समिति हल जलेश्वरमा हुने विशेष कार्यक्रका बीच आफूले जसपा प्रवेश गर्न लागेको शर्माले जानकारी दिए । उनका...