काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर जवराले पूर्वराजा शाहालाई उनको दमकस्थित निवासमा पुगेर...