राप्ती लोकमार्ग

सुक्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

तुलसीपुर । सुक्खा पहिरोले राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः१५ बजेतिर सुक्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुक्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved