बुटवल। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती प्राविधिक शिक्षालयलाई १२ फागनुभित्र सारीसक्न निर्देशन दिएका छन्। राजधानी व्यवस्थापन तथा राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरण समितिको बैठकमा केसीले लुम्बिनीको पहिलो सपना स्थायी राजधानी निर्माण गर्ने भएको बताए। उनले आफ्नो नेतृत्वमा रहेको...