धनगढी। कैलाली कञ्चनपुरमा मात्रै बसोबास गर्ने रानाथारू समुदायले राष्ट्रिय जनगणना–२०७८ मा सहभागिताका लागि समुदायलाई सचेतीकरण गरी सशक्त बनाएको छ। रानाथारू समुदायको बाहुल्यता रहेका क्षेत्रमा नेपाल राना थारु समाजले सचेतीकरण अभियान सञ्चालन गरेको हो। ‘‘जनगणनाका लागि घरदैलोमा पुग्ने गणकलाई सघाउ...