काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा अजमानस्थित चाइना मलको भवनबाट खसेर राधिका घिमिरेको ज्यान गएपछि प्रहरी नियन्त्रणमा रहेका शानेश्वर घिमिरे रिहा भएका छन् । पाणिनी–५ मैदान अर्घाखाँचीका थानेश्वर घिमिरे राधिकाको भाइ पर्छन् । उनले फेसुबमा पोस्ट गर्दै इन्भेष्टिकेसन...